एक व्यक्ति एक डिम्याट : स्टक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले एक हितग्राही खाता (डिम्याट) मा मात्रै कारोवार गर्न आग्रह गरेको छ । पूर्ण स्वचालित कारोवार प्रणाली लागू गर्दै त्यसमा बैंकलाई समेत आबद्ध गरेको सन्दर्भमा आज स्टकले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार लगानीकर्ताले बढीमा दुई वटा हितग्राही खाता खोल्न सक्ने व्यवस्था भए पनि धितोपत्र दलाल व्यवसायीसँग एउटा मात्रै खातामा आबद्ध हुन आग्रह … Continue reading एक व्यक्ति एक डिम्याट : स्टक